काठमाडौं – नगर प्रमुख कृष्ण हरि महर्जन बाट जेष्ठ नागरिक स्कुल भवनको शिलान्यास  भएको छ।  आज  बिहिवार बिहानको साइतमा बंगलामुखी मन्दिर पैयुटारमा नगर प्रमुख महर्जन बाट जेष्ठ नागरिक स्कुल भवनको शिलान्यास भएको हो ।

शिलान्यास कार्यक्रममा नगर उप-प्रमुख सिर्जना बुर्लाकोटी अर्याल  प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त  र वडा नं. ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ तथा अन्य कर्मचारी, स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।  भवन करिब ७९५ वर्ग मि. क्षेत्रफ़लमा बन्न लागेको भवन २ तलाको हुनेछ कुरा नगर प्रमुखको  सचिवालयले जनाएको छ ।

नवनिर्मित भवनको लागत रु. ८५,२२,४१६/३७ रहेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =