काठमाडौं –   तारकेश्वरमा तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता  शुरु भएको छ।

आज प्रतियोगिताको  समुद्घाटन नगरप्रमुख कृष्णहरि महर्जनले गर्नु भएको हो। यो रनिङ शिल्ड प्रतियोगिता मंसिर १८ गते देखि २५ गते सम्म चल्ने छ ।  तारकेश्वर नगरपालिका भित्रका सामुदायीक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सभागिता रहेको आयोजक समितिले जनाएको छ। उदघाटन कार्यक्रमका तस्वीरहरु

Submit a Comment

Your email address will not be published. Required fields are marked *

seven + one =