काठमाडौं । नेपाली कांग्रेसले ३७ विभागमा सचिव मनोनयन गरेका छन्।

सभापति शेरबहादुर देउवाले विभागमा सचिव मनोनयन गरेको मुख्यमसचिव कृष्णप्रसाद पौडेलले बताए।

पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम सभापति देउवाले सचिव मनोनयन गरेको उनले बताए।

 

 

 

 

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =