रातो मच्छिन्द्रनाथको रथ तान्न उर्लिएको भीड (तस्वीरहरू)

रातो मच्छिन्द्रनाथको रथ तान्न उर्लिएको भीड (तस्वीरहरू)

८ जेठ, काठमाडौं। रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर सोमबार जाउलाखेल लगिएको छ । दिउँसो ३ बजेर ४९ मिनेटमा लगनखेलबाट रथ तानिएको थियो । वर्षा र...

इन्जिनियरिङ शिक्षा देसमा कति उपयोगी र यसका तन्तुहरु

हिजो वैदेशिक रोजगारीमा खाडी मलेसिया र युरोपेली देस पुग्नेहरु भन्दा अस्ट्रेलिया, क्यानडा , अमेरिका र युरोप पुग्ने विद्यार्थीहरुको सङ्ख्या ज्यादा देखिन्छ ।

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

‘काठमाडौँ भ्यूटावर अर्काे वर्षबाट सञ्चालन

‘काठमाडौँ भ्यूटावर अर्काे वर्षबाट सञ्चालन

काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर निर्माण सम्पन्न भई सञ्चालन हुने जानकारी दिनुभयो ।

कैदीबन्दीलाई साँघुरो भयो ‘केन्द्रीय कारागार’

कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा काठमाडौँको जगन्नाथदेवलमा रहेको देशकै सबैभन्दा पुरानो ‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती बन्दै गएको छ । विसं १९७१ मा ४३ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रीय कारागारमा अहिले क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् ।

उत्पादन पुनः सुरु भयो हराउँदै गएको रैथाने मार्सीको धान

मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । rice prouduce in nepal 2022, rice in nepal, rice rice plant nepali kishan agriculture

म्याद थपका लागि अदालत लगिँदै-सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ...

सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइयो

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैमा उपस्थित गराइएको छ । गएको बिहीवार आत्मसमर्पण गरेका लामिछानेलाई आज...

बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा आउँदा ठूलो ताम झाम

सलमान खान स्टारर सन् १९८९ को चर्चित बलिउड फिल्म ‘मैंने प्यार किया’ फेम्ड अभिनेत्री भाग्यश्री काठमाडौं आइपुगेकी छन् । आइतबार बेलुका भारतबाट नेपाल...