जनता डुबाउन राष्ट्र बैंक आफैं तत्पर, एकातिर निक्षेपको जिम्मा लिने आश्वासन अर्कोतिर फिर्ता कहिले पाउने छैन टुंगो

जनता डुबाउन राष्ट्र बैंक आफैं तत्पर, एकातिर निक्षेपको जिम्मा लिने आश्वासन अर्कोतिर फिर्ता कहिले पाउने छैन टुंगो

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा भने, ‘बैंक डुब्यो भने बचतकर्ताको रकमको जिम्मा...

पर्यटक प्रहपर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौँ : मन्त्री पाण्डेरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौँ : मन्त्री पाण्डे

पर्यटक प्रहपर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौँ : मन्त्री पाण्डेरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौँ : मन्त्री पाण्डे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताउनुभएको छ। ४६औँ...

काठमाडौँ प्रहरी प्रमुखमा अधिकारी र अपराध महाशाखामा बस्नेत

काठमाडौँ प्रहरी प्रमुखमा अधिकारी र अपराध महाशाखामा बस्नेत

काठमाडाैँ । नेपाल प्रहरीका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विभागले १८ जना एसएसपीको सरुवा गरेको...

कृषिप्रधान र जलस्रोतको धनी देशको नारा फेर्न ढिलो भएन् र सरकार

कृषिप्रधान र जलस्रोतको धनी देशको नारा फेर्न ढिलो भएन् र सरकार

काठमाडौँ -  विश्वमा नेपाल जलस्रोतको दोस्रो धनी मुलुकको रुपमा परिचित छ । तर, जलस्रोतकै दोस्रो धनी देशमा पानीको चरम हाहाकार छ । काठमाडौं उपत्यकाभित्र...

बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै

बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै

  रुपन्देही - प्रधानमन्त्री ओलीले आजै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त...

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम आज‘ब्रेक थ्रु’ हुने

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम आज‘ब्रेक थ्रु’ हुने

रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ आज हुँदैछ । सिद्धार्थ...

गल्याङ नगरपालिकाद्वारा “उन्नत नस्लको होलिस्टेन गाईको बिज हस्तान्तरण कार्यक्रम सम्पन्न”

गल्याङ नगरपालिकाद्वारा “उन्नत नस्लको होलिस्टेन गाईको बिज हस्तान्तरण कार्यक्रम सम्पन्न”

गल्याङ -  गल्याङ नगरपालिकाद्वारा "उन्नत नस्लको होलिस्टेन गाईको बिज हस्तान्तरण कार्यक्रम सम्पन्न" गेरको छ । गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद...

एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

काठमाडौँ - नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैर आवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै  सरकारले त्यसलाई...

हल्ट प्राइज आइओई पुल्चोक क्याम्पसमा आगामी जनवरी २४ मा ‘डिजाइन थिङ्किङ’ विषयक उद्यमशीलता वार्ता

हल्ट प्राइज आइओई पुल्चोक क्याम्पसमा आगामी जनवरी २४ मा ‘डिजाइन थिङ्किङ’ विषयक उद्यमशीलता वार्ता

  ललितपुर – हल्ट प्राइज आइओई पुल्चोक क्याम्पसद्वारा आयोजना गरिने ‘डिजाइन थिङ्किङ’ विषयक उद्यमशीलता वार्ताको तेस्रो सत्र आगामी जनवरी २४ मा...

जताततै दलाल, बिचौलिया हाबी, राजनीतिक दलबाटै परिचालित

जताततै दलाल, बिचौलिया हाबी, राजनीतिक दलबाटै परिचालित

 काठमाडौँ -  राज्यबाट उपलब्ध हुने सेवासुविधा प्राप्तिका निम्ति आम नागरिक सरकारी कार्यालय जान्छन् । तर, सरकारी कार्यालय पुग्नासाथ दलाली, बिचौलियासँग...

ताजा न्यूज